Logo

बैंकले ब्याजदर बढाएसँगै पैसा राख्दा कुन बैंकमा कति पाइन्छ ब्याज, ऋणीलाई कति बढ्यो ब्याज ?

काठमाडौं । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकम (तरलता) को अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । असोज १ शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १०…