काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले हाजिरी जमानीमा थुनामा रहेका १० जना बैंकर थुना मुक्त गरेको छ । थुनामा रहेका १० जनालाई ब्यूरोले प्रारम्भिक अनुसन्धान सकेपछि १७ दिनपछि हारिजी जमानीमा थुनामुक्त गरेको छ । हिरासतमा रहेका १० जनालाई नै आजदेखि परिवार र बैंकका प्रतिनिधिको रोहबरमा दैनिक हाजिर जमानीमा छोडिएको हो । सिआईबीले…