Logo

मन्दीका कारण धितो लिलाम नभएपछि बैंकको गैर बैकिङ सम्पत्ति बढ्यो, कसको कति ? (सूचीसहित)

काठमाडौं । आर्थिक मन्दीको कारण ऋणीको धितो लिलाम नहुँदा पछिल्लो समय वाणिज्य बैंकहरुको गैर बैकिङ सम्पत्ति (एनबीए) बढेको छ । चालु आर्थिक वर्षको फागुन महिनामासम्म आइपुग्दा २० वाणिज्य बैंकको गैर बैकिङ सम्पत्ति बढेर करिव २० अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरना र त्यसपछि अर्थतन्त्रमा आएको सिथिलताका कारण पछिल्लो समग्र अर्थतन्त्रमा नै समस्या…