Logo

४ बजे सार्वजनिक हुँदै चालू वर्षको मौद्रिक नीति : वेसरेटमा फरक फरक प्रिमियम, सीआआर ५ प्रतिशत !

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहलाई थप कडाई गर्दै चालू आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार ४ बजे (आज) सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) बढाउनुका साथै कोरोना महामारी सुरुसँगै दिइएका सुविधाहरु हटाउने भएको छ । एक उच्चस्तरीय स्रोतका अनुसार हाल कायम रहेको…