काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले अवकाश कोष अन्तरगत उक्त कोषहरुमा रहेको २ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै क, ख र ग वर्गका वित्तीय…