Logo

वैदेशिक रोजगारीमा जाने १८ प्रतिशत नेपालीले कमाउँछन् वार्षिक १० लाखमाथि, यस्तो छ राष्ट्र बैंककाे प्रतिवेदन

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा गएका १८ प्रतिशत नेपालीले बार्षिक १० लाख माथि कमाउने गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । राष्ट्र बैंकले सोमबार मात्रै लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वैदेशिक रोजगारीबाट वार्षिक…