Logo

बैंकको ब्याजदर अझै बढ्ने संकेत, कायम होला आर्थिक स्थायित्व ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक ब्याजदर अझै बढाउने संकेत गरेको छ । शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै बैंकको ब्याजदर बढाउने संकेत गरेको हो । समिक्षाको बुँदा नं ६३ मा राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु…