Logo

गरिमा विकास बैंकका ग्राहकले ब्लुक्रस हस्पिटलमा ४५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले गरिमा विकास बैंकका मोबाइल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्तालाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था…