Logo

मुक्तिनाथ विकास बैंक र डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक र बालाजुस्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकबीच सम्झौता भएको छ । बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई विशेष छुट दिनेगरी उक्त क्लिनिकसँग सम्झौता भएको हो ।सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा २० प्रतिशतसम्मको छुट पाउनेछन्…