Logo

मुक्तिनाथ विकास बैंकद्वारा मधेस प्रदेशका अस्पतालहरूमा व्हिलचेयर हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा मधेस प्रदेशका अस्पतालहरूमा व्हिलचेयर हस्तान्तरण



bकाठमाडौँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तरगत मधेस प्रदेशमा विभिन्न अस्पतालहरूमा व्हिलचेयर वितरण गरेको छ ।

laxmi

बैंकले मधेस प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल र गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको हो ।

बैंकले यस कार्यबाट अस्पतालमा आउने बिरामीहरूलाई केही राहत पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL