Logo

मुक्तिनाथ बैंकको क्रमिक बचत खाता, मुद्दती खाताको ब्याज दिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ क्रमिक बचत खाता’ ग्राहकले मुद्दती खाताकै जति ब्याज पाउने भएका छन् । बैंकका अनुसार ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो खाता निक्षेपकर्ता लाई अत्यन्त लाभदायी योजना हो । बैंकका अनुसार उक्त बचत खाता तथा मुद्धती खाताको विशेषतालाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक…