Logo

कामना सेवाका ग्राहकले दि मोक्ष मुस्ताङ्ग थकालीमा विशेष छुट पाउने, सम्झौतामा हस्ताक्षर

कामना सेवाका ग्राहकले दि मोक्ष मुस्ताङ्ग थकालीमा विशेष छुट पाउने, सम्झौतामा हस्ताक्षर



काठमाडौं । कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ्ग थकाली रेस्टुरेन्ट एण्ड बारबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता मंगलबार सम्पन्न भएको हो ।

laxmi

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले ज्ञानेश्वर स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL