काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट र जीपीआरएस सेवा नपुगेका स्थानमा पनि सजिलै चलाउन सकिनेगरी मोबाइल बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले इन्टरनेटको पहुँच नपुगेका विकट ग्रामिण भेगमा पनि मोबाईल बैंकिङको सेवा लिन सकिने गरी ‘आरबीबी युएसएसडी बैंकिङ’ सेवा संचालनमा ल्याएको हो । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ५७ औं बार्षिकोत्सवमा उक्त सेवाको उद्घाटन गरेका…