Logo

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र अब सिमराको डुमरवानामा

नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक डुमरवानामा ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा अध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् । बैंकको यो विस्तारित सेवा केन्द्रले वित्तिय पहुँच पु¥याउने उद्वेश्य लिएको छ । नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई पनि सघाउने बैंकले जनाएको…