Logo

मदिरा कारोबारी अग्रवाल भाग्दा ५ बैंकको कमाईमा असर, दोस्रो त्रैमासमा १ अर्ब प्रोभिजन

काठमाडौं । विभिन्न ५ वाणिज्य बैंकहरुले चालू आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दा थप १ अर्ब रुपैयाँ प्रोभिजन गर्नुपर्ने भएको छ । वाणिज्य बैंकहरुले कर्जा लगानी गरेका मदिरा कारोबारी अमित अग्रवाल र अमित अग्रवाल भाग्दा उनीहरुलाई प्रबाह गरेको कर्जा र सोको ब्याज वापतको थप १ अर्ब रुपैयाँभन्दा बढी रकम प्राभिजन गर्नुपर्ने भएको हो…