Logo

लक्ष्मी बैंकले वार्षिकोत्सवमा ब्राण्ड फिल्म निमार्णका लागि क्राउडसोर्सिङ प्रतियोगिता गर्ने

काठमाडौं । लक्ष्मी बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि निर्माता तथा एजेन्सीहरूका लागि क्राउड सोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले बैंकको ब्राण्ड फिल्म निर्माणका लागि रु.२० लाखको ठेक्का पाउने भएका छन् । यो प्रतियोगिता बैंकको पाँच मूल्य मान्यताहरुमा आधारित रहेको छ । सम्बन्धहरु, अन्वेषकहरु, टिमवर्क, जिम्मेवार र प्रगतिशील…