Logo

व्यवसायीको व्यालेन्ससिटको आधारमा राहतको प्याजेक ल्याउँदै राष्ट्र बैंक, ५ करोडमाथि कर्जा लिनेको विवरण दिन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहकहरुको विवरण पेश गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । पछिल्लो समय लकडाउनका कारण आर्थिक राहत माग गर्ने उद्योगी व्यवसायीको लर्को बढेसँगै राष्ट्र बैंकले कुल ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहको विवरण बुझाउन निर्देशन दिएको हो । ‘पछिल्लो समय लकडाउनका कारण…