Logo

कोरोनाका कारण अनौपचारिक व्यापार नहुँदा रेमिटान्स बढ्यो, सुनमा लगानी रोकिँदा रेमिटान्स आप्रबाहमा २३ प्रतिशतको वृद्धि

काठमाडौं । चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो महिना अर्थात साउन महिनामा नेपालको विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको छ । गत आबको सोही अबधिमा २ प्रतिशतले मात्र बढेको रेमिटान्स कोरोनाका कहरबीच पनि चालू आबको पहिलो महिनामा २३ प्रतिशतले बढ्दै ९२ अर्ब ७१ करोड रुपैयाँ भित्रिएको छ । विश्व कोरोना कहरको मारमा परेर सिथिल भएको अवस्थामा…