Logo

कोरोना असरबीच नविल बैंकले कमायो ३ अर्ब ५६ करोड, प्रतिसेयर आम्दानीमा गिरावट

काठमाडौं । कोरोना भाइरसको असरका कारण नविक बैंकको नाफामा गिरावट आएको छ । कोरोना भाइरस प्रभावका कारण बैंकको नाफामा बैंकले आर्थिक बर्ष २०७६/७७ मा ३ अर्ब ५६ करोड रुपैयाँमा सिमिति भएको छ । जबकि बैंकले आब २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कोरोनाका कारण बैंकको आफ्नो ब्याज आम्दानी…