काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थिर ब्याजदरको समय सीमा तोकेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फत स्थिर ब्याजदरको समयसिमा तोकेको हो । यसअघि बैंकले निर्देशनमार्फत व्यक्तिगत आवधिक कर्जाको स्थिर ब्याजदर राख्नुपर्ने व्यवस्था गरेपनि त्रैमासिक समिक्षामार्फत समयसिमा नै निर्धारण गर्न सकिने व्यवस्था गरेको हो । जस अनुसार बैंकहरुले परिचालन गर्ने स्रोतका आधारमा अब स्थिर…