Logo

क्रस होल्डिङमा रहेका बैंकलाई मर्जरमा लगिने, मर्जरलाई प्रोत्साहन गर्न ४ सुविधा थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै समुहबाट प्रवद्र्धित बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने भएको छ । राष्ट्र बैंकले बिग मर्जरलाई स्वेक्षिक गर्दै क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने निर्णय गरेके हो । घोषित वा अघोषित रुपमा एउटै व्यक्ति वा समुहले प्रवद्र्धित गरेका बैंक वित्तीय संस्थालाई मर्जरमा लैजान भएको हो । तर…