काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायीले कर्जाको ब्याज र किस्ता तिर्ने समय पुस मसान्त सम्मका लागि थप गरेको छ । यस अघि राष्ट्र बैंकले २०७७ असार मसान्त सम्म समय दिएकोमा मौद्रिक नीतिमार्फत त्यसलाई थप गर्दै पुस मसान्त सम्मका लागि थप गरिएको छ । यसगरी मौद्रिक नीतिले उद्योग व्यवसायको प्रकृतिको आधारमा समय थप गर्ने भएको…