काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ७ लाख वा सोभन्दा माथि भएको नगद कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै गत साउन १ गतेदेखि पुष मसान्तसम्म भएका ७ लाख वा सोभन्दा माथिको नगद कारोबार भएको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । वाणिज्य बैंकहरुमा सम्पत्ति शुद्धिकरण र…