काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले यस अघि अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतका दरले मात्र बढाउन पाउने निर्देशन जारी गरेको थियो । तर राष्ट्र बैंकले उक्त निर्देशन खोरज गर्दै नयाँ ब्याजदर निर्धारण बारे निर्देशन जारी गरेको हो । जस अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय…