काठमाडौं । अब स्थानीय तहहरुको संचित कोषमा रहेको रकमको ८० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सर्कुलर जारी गर्दै मंगलबारदेखि स्थानीय तहको संचित कोषमा रहेको रकमको ८० प्रतिशत रकम बैंकको निक्षेपमा गणना गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था गरेको हो । यसअघि…