काठमाडौं । नेपालको आयात वृद्धि भइरहँदा बैंक तथा वित्तीय संस्थाले सो क्षेत्रमा प्रबाह गर्ने कर्जामा पनि उच्च वृद्धि भएको छ । नेपालको आयात ६१ प्रतिशतले वृद्धि हुँदा बैंक तथा वित्तीय क्षेत्रले आयातका लागि प्रबाह गर्ने कर्जा झण्डै दोब्बरले बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको पहिलो ३ महिनाको तुलनामा चौथो महिनामा आईपुग्दा…