Logo

यस रेमिटको इजाजतपत्र खारेज, कसैको लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘यस रेमिट प्रालि’को इजाजतपत्र रद्द गरेको छ । काठमाडौंको लैनचौरमा रहेको उक्त कम्पनीको इजाजतपत्र रद्द गरिएको हो । आइतबार राष्ट्र बैंक विदेशी व्यवस्थापन विभागले एक सुचना जारी गर्दै उक्त निर्णय भएको जानकारी दिएको छ । यसअघि उक्त कम्पनीले राष्ट्र बैंकसमक्ष आफ्नो अनुमतिपत्र रद्ध गराउन माग गरेको थियो । ‘यस रेमिट…