Logo

मूल्यवृद्धिको मारमा उपभोक्ता : सरकारी लक्ष्य नाघ्दै मूल्यवृद्धि साढे ८ प्रतिशत माथि

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपाली उपभोक्ताहरुले साढे ८ प्रतिशत माथिको मूल्यवृद्धि भोगिसकेका छन् । सरकारले मूल्यवृद्धि ७ प्रतिशतमै सिमित राख्ने लक्ष्य अघि बढाएपनि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्दा मुल्यवृद्धि लक्ष्यभन्दा माथि पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ११ महिनाको तथ्यांक अनुसार चालु आवको जेठ महिनामा वार्षिक बिन्दुगत…