Logo

४ ठुला बैंक एक आपसमा गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति, नबिल र एनबी बैंकलाई अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकको बुधबार बसेको संचालक समितिको बैठकले ४ ठुला बैंकलाई एक आपसमा गाभिनका लागि सैद्धान्तिक सहमति दिएको छ । यसअघि गाभ्ने, गाभिनेसम्बन्धि सम्झौता हस्ताक्षर गरिसकेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक तथा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको हो । यस्तै राष्ट्र बैंकको संचालक समितिको बैठकले…