Logo

आगामी मौद्रिक नीति : मर्जरमा दिइएको सुविधा खोसिने, सेयर कर्जाको ४/१२ सीमा यथावत, बफर सुविधा हटाईने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत वित्तीय क्षेत्रलाई अझै कडाई गर्ने भएको छ । पछिल्लो समय विग्रदो भुक्तानी सन्तुलत तथा सोही अनुरुप विदेशी मुद्रा संचितीमा चाप पर्दै गएपछि राष्ट्र बैंकले आयातका साथै वित्तीय क्षेत्रलाई थप कडाई गर्ने संकेत गरेको हो । सोही अनुरुप बिहीबार राष्ट्र बैंकले २७ ओटै बाणिज्य…