Logo

क्यूआर पेमेन्टमा ‘इन्टरअप्रेविलिटि’ लागू गर्न राष्ट्र बैंकको निर्देशन, एउटै एटीएम कार्ड सबै पोस मेशिनमा चल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यूआर पेमेन्टमा ‘इन्टरअप्रेविलिटि’ (अन्तरआवद्धता) लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७९ जारी गर्दै क्यूआर पेमेन्टमा इन्टरप्रोटाविलिटि लागू गर्न निर्देशन दिएको हो । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै एउटै क्यूआर स्ट्याण्डीबाट सबै सेवाप्रदायकले भुक्तानी गर्न मिल्ने छ । अहिले नेपालमा नेपाल क्लियरिङ हाउसको नेपाल पे,…