Logo

मनिचेन्जरलाई राष्ट्र बैंकको निर्देशन, विदेश भ्रमणमा जानेलाई २०० डलर मात्रै सटही सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई २ सय डलरसम्मको सटही सुविधा दिन सकिने व्यवस्था गरेको छ । बुधबार राष्ट्र बैंकले एकिकृत परिपत्र जारी गर्दै विदेशी मुद्रा विक्री गर्ने अनुमति पाएका मनि एक्सचेन्जर कम्पनीले यस्तो सटही सुविधा दिन सक्ने व्यवस्था गरेको हो । ‘परिवत्र्य विदेशी मुद्रा विक्री गर्ने ईजाजत पत्र प्राप्त गर्ने…