Logo

राष्ट्र बैंकको संचालकमा अर्थ सचिव पुष्कर नियुक्त, कामु प्रधानन्यायाधीश समक्ष लिए सपथ

काठमाडौं । नवनियुक्त अर्थ सचिव कृष्ण हरि पुष्कर राष्ट्र बैंकको संचालकमा नियुक्त भएका छन् । बुधबार कायम मुकायम प्रधान न्यायधीश दिप कुमार कार्कीसमक्ष राष्ट्र बैंकको संचालक समितिको हैसियतमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने…