Logo

मापदण्डविपरित लाइसेन्स होल्ड गर्दै पेमेन्ट गेटवे, २७ ओटाले लाइसेन्स लिँदा ७ मात्रै राष्ट्र बैंकको दायराभित्र

काठमाडौं । भुक्तानी सेवाका प्रदायकका लागि काम गर्न २७ ओटा कम्पनीले लाइसेन्स लिएपनि हाल अघिकांश कम्पनीहरु प्रयोगविहिन बनेको छन् । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक (पीएपी) सेवा प्रदानका लागि राष्ट्र बैंकबाट ३–४ वर्ष अघि लाइसेन्स लिएपनि सोहीअनुरुप संचालनमा आउन नसक्दा प्रयोगविहिन बनेको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७।७८ को मौद्रिक नीति सार्वजनिक…