काठमाडौं । एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया अनलाइन बचत खाता’ संचालनमा ल्याएको छ । यस अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा ग्राहक बैंकमा उपस्थित नभईकन नै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन…