Logo

८५ प्रतिशत स्थानीय तहमा पुग्यो बाणिज्य बैंक, १२० स्थानमा कहिले ?

काठमाडौं । सरकारको सबै स्थानीय निकायमा बाणिज्य बैंक पुर्याउने नीति अनुरुप हालसम्म झण्डै ८५ प्रतिशत स्थानमा बैंकको उपस्थिती पुगेको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ६ सय ३३ स्थानमा बाणिज्य बैंकको उपस्थिती पुगेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । ‘पछिल्लो समय स्थानीय तहमा जाने बैंकहरुको आकर्षण एकदमै बढेको छ,’…