काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफा गत आबको सोही अबधिको तुलनामा ७ करोड रपैयाँले घटेको छ । बैंकले गत आवका पहिलो त्रैमासमा ४२ करोड खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अबधिमा आईपुग्दा घटेर ३५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) समेत घटेको छ । यसैगरी…