Logo

स्ट्यान्डर्ड चाटर्डको नाफा ३८ प्रतिशते बढ्दा प्रभुको ११ प्रतिशतले घट्यो

काठमाडौं । बुधबार वित्तीय विवरण सार्वजनिक गरेका २ बाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चाटर्ड बैंकको नाफा उच्च रुपमा बढ्दा प्रभु बैंकको भने घटेको छ । स्ट्यान्डर्ड चाटर्ड बैैंकले चालू आवको पहिलो त्रैमासमा आफ्नो नाफामा ३८ प्रतिशतले सुधार गरेको छ । बैंकले सो अबधिमा ४८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले ब्याज आम्दानीमा सुधार गरेसँगै…