काठमाडौं । एनआईसी एसिया रेमिटले तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि ३ पटकसम्म रेमिटमार्फत पैसा पठाए एक पटकसम्म निशुल्क सेवा दिने योजना सार्वजनिक गरेको हो । बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार…