काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर जारी गर्ने भएको हो । उक्त साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ । सेयर…