काठमाडौं । नेपाल राष्ट्र बैंकले करीब एक खर्ब रुपैयाँ बराबरको ८३ करोड थान नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले सो बराबरको नोट छाप्न मंगलबार एक सूचना जारी गर्दै अनुभवी प्रिन्टर्सबाट आवेदनसमेत माग गरेको छ । केन्द्रीय बैंकले सो बराबरको नोट छाप्न मंगलबार एक सूचना जारी गर्दै अनुभवी प्रिन्टर्सबाट आवेदनसमेत माग गरेको छ ।…