Logo

सिद्धार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, निशुल्क क्यान्सर जाँच शिविर आयोजना

काठमाडौं । सिद्घार्थ बैंकको सहयोगमा निस्शुल्क क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । बैंकले २०७६ शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसा: पुच : र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निस्शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै…