Logo

९ लाखको चेक बाउन्स गर्ने राई चन्द्रगिरिबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन । उनलाई नौ लाख रुपैयाँको चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको थियो ।…