Logo

एनआईसी एशिया बैंक र लिगल रेमिटबीच सम्झौता, बैंकका शाखामार्फत भुक्तानी लिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्राइभेटबीच सम्झौता भएको छ । सम्झौता पछि अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले लिगल रेमिटबाट पठाएको रकम बैंकको रेमिटमार्फत भुक्तानी लिन सक्नुहुनेछ । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । अष्ट्रेलियाबाट लिगल रेमिटमार्फत नेपाल पठाएको रकम तिनका आफन्तले बैंकको सम्पूर्ण शाखा, एक्स्टेन्सन काउण्टर तथा शाखारहित…