Logo

बैंक अफ काठमाण्डूको ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक, ११ लाखसम्मको बीमा सुविधा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सफलता मुद्दती खाता’ संचालनमा ल्याएको छ । बैंकले ‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकहरुले ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा पाउनेछन । साथै वार्षिक ९ दशमलब ७५ प्रतिशत ब्याजदर समेत पाउने छन । उक्त मुद्दती खाता २५ हजार रुपैयाँमा नै खोल्न सकिनेछन…