Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आफ्नो ५५ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आईतबारदेखि उक्त सेवा संचालनमा ल्याएको हो । सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नर बहादुर बुढामगरले गरेका हुन । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्त गरेको छ ।…