Logo

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, देविस्थान मावि सिन्धुलाीलाई आर्थिक सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिका १ स्थित देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन । उक्त सहयोगले विद्यालयको डेक्स,…