काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरेको छ । आइतबार यस बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमार्पmत ४ वटा शाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरेका हुन् । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा…