काठमाडौं÷मस–ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री भट्टले कोरोना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग…