काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा स्रोत परिचालन अनुपातलाई बढाएको छ । हालको ८० प्रतिशतको सीमालाई बढाएर ८५ प्रतिशत पुर्याएको हो । राष्ट्र बैंकले कोराना संक्रमणका कारण प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न बैंक तथा वित्तीय संस्थाहरुको साधन प्रवाह अभिवृद्धि गर्न कर्जा स्रोत परिचालन अनुपात ९ऋऋम् च्बतष्य० को सीमा २०७८ असार मसान्तसम्मको लागि ८० प्रतिशतबाट बढाई ८५…